एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरभित्र निर्वाचन

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिनाको लागि थपिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो । बैठकको अध्यक्षता गरेका संघका अध्यक्ष कुमार पन्तले कार्यसमितिका सदस्यहरुको भावना अनुरुप संघको निर्वाचन नोभेम्वर ३० तारिख भित्र गर्ने … Continue reading एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरभित्र निर्वाचन